निर्वाचन प्रचार सम्पन्न, मौन अवधि सुरु
वैशाख २९ । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनाव लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५५ पदका लागि आवश्यक सबै निर्वाचन तयारी पूरा भएको आयोगले जनाएको हो । बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा … Continue reading निर्वाचन प्रचार सम्पन्न, मौन अवधि सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed