play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

राष्ट्रिय बाणिज्य बैंकको काम आज आधा दिन मात्रै हुने

0

माघ १० ।

राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा बिहीबार आधा दिन मात्रै काम हुने भएको छ । बाणिज्य बैंकको ५४ औं वार्षिकोत्सव परेकाले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम हुने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

Share.

Leave A Reply