play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

राप्रपाका उम्मेद्वार मृत अवस्थामा भेटिए

0

वैशाख २८। काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार मृत अवस्थामा भेटिनुभएको छ ।
धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेद्वार ५५ वर्षका सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply