राष्ट्रिय जनता पार्टीद्वारा दोस्रो चरणको चुनावका लागि तीन शर्त-पुरा नभए चुनाब हुन नदिने

२८ बैशाख,राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको चुनावका लागि तीन शर्त अघि सारेको छ । यो माग पुरा नभए आफूले भाग नलिने मात्र नभई मधेसमा चुनाव नै हुन नदिने उसको चेतावनी छ । आज रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनावका लागि संविधान संशोधन, तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या … Continue reading राष्ट्रिय जनता पार्टीद्वारा दोस्रो चरणको चुनावका लागि तीन शर्त-पुरा नभए चुनाब हुन नदिने