आज राति १२ बजेपछि उम्मेद्वारले प्रचारप्रसार गर्न नपाउने

वैशाख २८ – यहि वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह चुनावको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ … Continue reading आज राति १२ बजेपछि उम्मेद्वारले प्रचारप्रसार गर्न नपाउने