play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

गएराति भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जना घाइते

0

पौष २८, गएराति भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जना घाइते भएका छन् । राति १० बजे भरतपुरको बिशाल चोकमा काठमाण्डौबाट काकडभिट्टाका लागि छुटेको ना ६ ख ७०३६ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको बा ९७ प ६५७५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका १२ बस्ने २९ बर्षीय निशान मल्ल घाइते भएका छन् । उनलाइ पुरानो मेडिकल कलेजमा उपचार गरेपछि थप उपचारका लागि काठमाण्डौको ग्राण्डी अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाइ नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply