play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

0

पौष २७ ।

आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल लगाउने बताएका हुन् ।

Share.

Leave A Reply