play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

निशुको स्वरमा ‘म कहाँ थिएँ यस्तो’

0

पौष २३,
गायिका निशु ढकालको स्वरमा रहेको ‘म कहाँ थिएँ यस्तो’ बोलको गीत आइतबार साँझ सार्वजनिक गरिएको छ । गजलको धारमा रहेको सो गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द तथा संगीत दुवै नवीन कुमार तिमल्सिनाले दिएका छन् । सुनील शाहीद्वारा छायांकन गरिएको म्युजिक भिडियोमा स्मारिका ढकाल, पूजा चन्द काफ्ले, किशोर गौतम र प्रकाश भट्टराईले अभिनय गरेका छन् । पहिलो दिनमा यो भिडियो १० हजारले हेरिसकेका छन् ।

Share.

Leave A Reply