युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

बैशाख २७ । युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जितसहित युभेन्ट्स उपाधि नजिक पुगेको हो । पहिलो लेगमा पनि युभेन्ट्सले मोनाकोलाई उसकै घरेलु मैदानमा २-० ले हराएको थियो । घरेलु मैदानमा भएको खेलमा इटालिय युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र … Continue reading युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश