तीनवटा गाडी आपसमा ठोक्किँदा १३ घाइते

चितवन, २६ वैशाख – पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा गएराति तीनवटा गाडी एकआपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१ स्थित सडकमा तीनवटा गाडी ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक … Continue reading तीनवटा गाडी आपसमा ठोक्किँदा १३ घाइते