play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

डोजरले पल्टाएको ढुंगा लागेर बालकको मृत्यु

0

पुष १ ।

डोजरले पल्टाएको ढुंगा लागेर पाल्पामा एक बालकको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका ४ धजाबान्ने भन्ने ठाउँमा डोजरले बाटो खन्ने क्रममा पल्टिएको ढुंंगा लागेर रैनादेवी छहरा २ सोमादीका ७ वर्षीय रोजित रास्कोटीको ज्यान गएको हो । मामाघर गएका रोजितको घाँस काट्न जाने क्रममा बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुंगाले लागेर शुक्रबार बेलुकी ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी स्थानीय छहरा मोडल बोर्डिंग स्कुलको एलकेजीमा अध्ययनरत थिए ।

Share.

Leave A Reply