play_circle_outline On Air

फेसबुक डट कम

play_circle_outline On Air

फेसबुक डट कम

सौराहामा क्रिसमसको अवसरमा सुशान्त केसीले प्रस्तुति दिने

0

शिव गौतम

मंसिर २८, भरतपुर

टिएस इभेन्टसको आयोजनामा यही डिसेम्बर २५ तारिख अर्थात् पौस १० गते मेरी क्रिसमस २०१८ हुने भएको छ । लायन्स डेन सौराहामा साँझ ६ बजे सुरु हुने उक्त कार्यक्रममा सुशान्त केसीकाे लाइभ परफरमेन्स हुने इभेन्टसले आज जानकारी दिएको छ । ओएसिस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको सो साङ्गीतिक कार्यक्रममा स्थानीय कलाकारहरू शुलभ श्रेष्ठ, दी नेपालय व्याण्ड, डिजे डिमास, डिजे मनसुन, डिजे सैलेश, लगायतको पनि प्रस्तुति रहने छ । कार्यक्रमको प्रवेश शुल्क रु ५०० रहेको छ ।

Share.

Leave A Reply