आइपिएल क्रिकेटः पञ्जाबद्धारा बेङलोर पराजित
बैशाख २३, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले हराएको हो । पञ्जाबले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभरमा अल आउट हुँदै मात्रै एक सय १९ रन बनायो । बैंग्लोरका मनदीप … Continue reading आइपिएल क्रिकेटः पञ्जाबद्धारा बेङलोर पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed