play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सोमेश्वरगढीमा गोलपार्कको सिलान्यास कार्यक्रम १ हप्ताको लागि स्थगित

0

जिबन रानाभाट
मङ्सिर २०, नेपाल सरकारले एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा समावेश गरेको सोमेश्वरगढीमा गोलपार्क निर्माण हुने भएको छ सो निर्माणको भोलि चितवन क्षेत्र नं. ३ का साँसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्याश गर्नुहुने कार्यक्रम रहेपनि दाहालको कार्य व्यस्तताको कारण १ हप्ता पछि सारिएको माडी नगरपालिका ५ का वडा अध्यक्ष्य रामबन्दु पोखरेलले जानकारी दिनुभयो . प्रचण्डको निर्वाचन क्षेत्र बिकाश कोषबाट तत्काल ४१ लाख प्रदान गरिएको छ

Share.

Leave A Reply