play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

माडीको किर्तनपुरमा आज साझ भएको मोटरसाइकल दुर्घटनामा परि २ जना घाइते

0

जिबन रानाभाट

मङ्सिर २०, माडीको बैकुण्डधामको मेला हेरेर फर्किने क्रममा आज साझ ६ बजे माडीको किर्तनपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि २ जना घाइते भएका छन्.ना २४ प ५७०८ नम्बरको मोटरसाइकल र ना ५ प ५५७९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा २ जना घाइते भएका हुन उनीहरुको अहिले बघौडा अस्पातालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ना ५ प ५५७९ नम्बरको मोटरसाइकल धनि भने फरार छन घाइते र फरार व्यक्तिको परिचय खुल्न सकेको छैन .दुवै मोटरसाइकललाइ इलाका प्रहरी कार्यालय माडीमा राखिएको र फरार व्यक्तिको खोजि कार्य भैरहेको बताइएको छ

Share.

Leave A Reply