play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

आज बालाचतुर्दशी पर्व,देबघाटमा भक्तजनको घुइचो(फोटो सहित)

0

२० मंसिर, हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् ।चितवनको देबघाटमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् । वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन आएका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास छ ।अहिले देबघाटमा भक्तजनको घुइचो लागेको छ

Share.

Leave A Reply