play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कुकुरले गर्‍यो दर्जनौंपटक रक्तदान

0

मङ्सिर १५, कुकुरले पनि दर्जनौंपटक रक्तदान गरेको रोचक लाग्न सक्छ ।ललितपुर भैंसेपाटीस्थित स्नेहा केयर सेन्टरमा रहेको एक जर्मन सेर्फड पोथी कुकुरले तीन वर्षको अवधिमा दर्जनौंपटक रक्तदान गरेको छ । उक्त कुकुरको नाम ‘कोपिला’ हो । त्यसले रक्तदान गरेर अरु धेरै कुुकुरको ज्यान जोगाएको छ ।मानिसको जस्तो कुकुरको रक्त समूह हुँदैन । त्यसैले एउटा कुकुरको रगत पहिलोपटक दिँदा प्रायः अर्को कुकुरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई रगत दिने गरिन्छ ।

Share.

Leave A Reply