play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

 डाक्टर गोविन्द केसी अस्पताल भर्ना

0

मंसीर ३ ।
छातीको अत्यधिक दुखाइले डाक्टर गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ ।छातीमा दुखाइ बढेपछि सोमवार विहान उहाँलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक विभागको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

विहान ४ वजे भर्ना गरिएका डा केसी रगत लगायतको चेकजाँच गरिएको छ यद्यपी रिर्पोट भने आइनसकेको अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक सम्म अनसन बस्नुभएका केसीको अनसनरत छँदा मुटुमा केही समस्या देखिएको थियो ।

Share.

Leave A Reply