शुल्क फिर्ताको माग गर्दै विधार्थी संगठनहरुले गरे जिशिका घेराउ

बैशाख १२, संयुक्त विद्यार्थी संगठनले आज देशभरका जिल्ला शिक्षा कार्यलय घेराउ गरेका छन् । निजी शैक्षिक संस्थाले मापदण्ड विपरित चर्को शुल्क असुलेको भन्दै विभिन्न ९ वटा विद्यार्थी संगठनले विहान ११ बजेदेखि एक घण्टा शिक्षा कार्यालय घेराउ गरेका हुन् । सो विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी … Continue reading शुल्क फिर्ताको माग गर्दै विधार्थी संगठनहरुले गरे जिशिका घेराउ