आईपिएलः राइजिङ पुणेको रोमाञ्चक जित
बैशाख १२, इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राइजिङ पुणे सुपरजाइन्ट्स विजयी भएको छ । पुणेले लिग लिडर मुम्बई इन्डियन्सलाई तीन रनले हराएको हो । पुणेले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ५७ रन मात्रै बनाउन सक्यो । मुम्बईका कप्तान रोहित शर्माले … Continue reading आईपिएलः राइजिङ पुणेको रोमाञ्चक जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed