बस पल्टिँदा २७ यात्री घाइते, १० गम्भीर

वैशाख ११ । धनकुटा मूलघाट सडकखन्डमा सोमबार बस दुर्घटना हुँदा २७ यात्री घाइते भएका छन् । संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को१ख ४०७२ नम्बरको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जंगलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ । ब्रेकफेल भइ अनियन्त्रित बस भित्तामा ठोक्किएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला … Continue reading बस पल्टिँदा २७ यात्री घाइते, १० गम्भीर