माडीमा हात्तीको आक्रमणबाट एक किशोरकोे ज्यान गयो

0

चितवन, कार्तिक २ ।
माडीमा जंगली हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट गए राति साँढे १२ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply