play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

मापसेका कारण एक जनाको मृत्यु

0

गोरखामा ५८ वर्षीय जुठे नेपाली मृत भेटिएका छन् । आज बिहान साढे ८ बजे सातदाबाटो बजार नजिकै उनी मृत भेटिएका हुन् ।‘अत्याधिक मदिरा सेवन गरेर बजारबाट घर फर्कंदै गर्दा बाटोदेखि करिब पाँच मिटर तल बारिमा उनी लडिरहेको अवस्थामा भेटेपछि स्थानीयले खबर गरेको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको प्रहरीको भनाई छ ।

Share.

Leave A Reply