play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

हंगेरीमा सडक तथा सार्वजनिक ठाउँमा सुत्नेलाइ अब कारवाही गरिने

0

असोज ३०, हंगेरीमा सडक लगायत सार्वजनिक ठाउँमा सुत्न नपाइने भएको छ ।त्यहाँको संसद्ले गएको जुन महिनामा पारित गरेको कानुन लागू भएसँगै अब सार्वजनिक ठाउँमा सुतेको भेटिए कारवाही हुने हंगेरीका प्रधानमन्त्री विक्टर ओरबानले बताएका छन् ।सन् २०१३ मा सडक वा सार्वजनिक ठाउँमा सुत्नेलाई जरिवाना तिराउने गरिएकोमा अब थप कारवाही गरिने भएको बिबिसीले जनाएको छ ।कारबाही के हुने भन्ने खबरमा उल्लेख गरिएको छैन । संयुक्त राष्ट्रसंघले भने यो कानुन मानवअधिकार विपरित भएको भन्दै आलोचना गरेको छ ।

Share.

Leave A Reply