play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

सरकारले कमिसनको लोभमा गेजुवालाई बूढीगन्डकी सुम्पियो: भट्टराई

0

असोज २९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानले अधिकार बाँडफाँटका लागि व्यवस्था गरेको वित्त आयोग गठन नगरिएकाले स्थानीय तहमा अराजकता बढेको बताएका छन् ।सोमबार नयाँ शक्ति पार्टी गोरखाले सदरमुकाममा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कमिसनको लोभमा सरकारले गेजुवालाई बूढीगन्डकी जलविद्युत् आयोजना सुम्पेको आरोप लगाए ।ठूला र महत्वपूर्ण आयोजना सरकार आफैंले र साना आयोजना निजी क्षेत्रलाई दिए विकास व्यवस्थित हुने उनको भनाइ थियो ।

Share.

Leave A Reply