play_circle_outline On Air

फेसबुक डट कम

play_circle_outline On Air

फेसबुक डट कम

दसैंको अबसरमा खैरहनीमा रक्तदान

0

अशोज २९ । चितवन युनाइटेड युथ क्लव खैरहनी १३ ले सोमवार आयोजना गरेको रक्तदान कार्यक्रम ४० जनाले रक्तदान गरेका छन । विजयादशमीको अबसर पारेर आयोजित सो कार्यक्रममा ४ महिला सहित ४० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष सुजन अर्यालले जानकारी दिए । वडाध्यक्ष वालकुमार उप्रेती प्रमुख अतिथि रहेको सो कार्यक्रकका शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Share.

Leave A Reply