पानीपुरी र चटपटे खाँदा ४३ जना बिरामी

0

असोज २९ ।

चटपटे र पानीपुरी खाँदा एकै पटक ४३ जना बिरामी परेका छन । जिल्लाको भेरीगङ्गा नगरपालिका, रामघाटको सिन्चुमा उक्त घटना भएको हो ।पानीपुरी र चटपटे खाएर बिरामी परेका जति अहिले खरतामुक्त रहेको प्रहरीले जनाएको छ ।बिरामीहरुको कर्णाली प्रदेश अस्पताल, कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ । चटपटे व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको बताईएको छ ।

Share.

Leave A Reply