play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

टि ट्वाण्टी छनौटस् नेपालद्धारा ८२ रनको लक्ष्य प्रस्तुत

0

असोज,२६ ।
लेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनको लक्ष्य दिएको छ ।

एस चन्द्रमोहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३।३ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र करण केसीले २–२ विकेट लिँदा ललित राजवंशी र बसन्त रेग्मीले एक–एक विकेट हात पारे ।

Share.

Leave A Reply