play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

ताजा अपडेट ः सुनकोशी नदिमा बस खस्यो, एकको मृत्यु, ४ को अवस्था गम्भीर

0

असोज,२६ ।
सिन्धुलीको मुलकोटमा बस सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते छन् । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ । बसमा अन्य पनि रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Share.

Leave A Reply