play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २ जना घाइते

0

जिबन रानाभाट
अशोज २३, चितवनमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् भरतपुर महानगरपालिका ७ स्थित नया हाट बजार नजिकै ना २१ प ८२५६ नम्बरको स्कुटर आफै अनियन्त्रित भै दुर्घटना हुदा स्कुटर चालक अन्दाजी २८ बर्षिय पुकार पौडेल गम्भीर घाइते भएका छन् उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले सिनर्जी एफएमलाइ जानकारी दिएको छ यस्तै आजै भरतपुर महानगरपालिका २१ स्थित कालिका चोकमा ना ३ त ६९८ नम्बरको ट्याक्टरको ठक्करबाट साइकल यात्री अन्दाजी ५५-५६ बर्षका देविलाल बिक घाइते भएका छन् उनको अहिले एलाइभ हस्पिटलमा उपचार भैरहेको छ

Share.

Leave A Reply