म्याजिकले स्कुटरलाइृ ठक्कर दिदाँ १ महिलाको मृत्यु

0

भरतपुर ,बैशाख ०९ । नारयणघढको सहिदचोकमा म्याजिकले स्कुटरलाइृ ठक्कर दिदाँ १ महिलाको मृत्यु भएको छ । चौबिसकोटिबाट पुल्चोक तर्फ जादैँ गरेको ना ३६ नम्बरको स्कुटरलाई ना १ ज ५४२२ नम्बरको म्याजिकले सोहि दिशाबाट ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएकी भनपा २२ बस्ने १९ बषिया बर्षा आचार्यको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने म्याजिक प्रहरीको नियन्त्रणमा रहेको छ भने म्याजिकका चालक फरार रहेका छन ।

Share.

Leave A Reply