play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

चितवनमा स्थानिय चुनाबको तयारी ब्यापक ,

0

चितवन बैशाख ०८ ,चितवनमा स्थानिय चुनाबको तयारी ब्यापक रुपमा अघाडि बढेको छ । प्रमुख राजनितिक दलहरु चुनाबका लागि उमेद्धबार छनौटमा ब्यस्त रहेका छन भने केहि राजनितिक दलहरुले उमेदबार छनौटको पक्रिया अन्तिममा पुराएका छन । ससँदको ठुलो दल काङग्रेसले भरतपुर महानगरपालिका को केहि वडाहरुमा उमेदबार टुङगाएको छ ।

भरतपुरको वडा नम्बर १ मा जयराम श्रेष्ठ , २ मा चामुनारायण श्रेष्ठ , ३ मा चन्द्रमित्र पण्डित , ४ मा उपेन्द्र सापकोटा , १० मा भक्तिराम अधिकारी , ११ मा ज्ञानेन्द्र गिरि , १२ मा रामशरण कुन्वरलाई वडा अध्यक्षको उमेदबार छनौट गरेको छ । यस्तै काङग्रेस चितवनले ईच्छामनकामना गाउँपालिकाको प्रमुखमा गिता गुरुङ र उपप्रुमखमा किर्ति श्रेष्ठलाई छनौट गरेको छ । उता काङग्रेसले माडि नगरपालिकामा भने खेम महतोलाई मेयर र शिबमाया भट्ट्राईलाई उपमेयरमा उठाउने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिले पनि भरतपुर वडा नम्बर २९ मा साबित्रि थापा , २१ मा सुरबिर थापा , १७ मा बसन्तराज कडेंल लगाएतलाई उमेदबार बनाउने भएको छ । यस्तै राप्रपाले माडि नगरपालिकामा मदन पौडेललाई मेयर पदमा उठाउने भएको छ ।

Share.

Leave A Reply