play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दशैको अग्रिम टिकट भोलिदेखि खुलाउने व्यवसायीको निर्णय

0

असोज, ८ ।
दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि बाटअग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यसअघि असोज ५ गतेबाट बुकिङ खोल्ने भनिए पनि पछिल्लो समय पेट्रोलियम पदार्थमा मूल्य बढेपछि यातायात ब्यवसायीले खोलेका थिएनन । तर सरकारले यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएपछि महासंघको आज बसेको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

Share.

Leave A Reply