play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

गंगामाया अधिकारीका छोरा नुरप्रसाद पक्राउ

0

असोज,८ ।
गंगामाया अधिकारीका छोरा गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन । उच्च अदालत पाटनका कर्मचारीलाई ज्यान मार्ने कोशिश गरेको अभियोगमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । आइतबार साँझ ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनमाथि ज्यान मार्ने उद्योगको आरोप लगाएर मुद्दा अघि बढाइएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । उनलाई ललितपुर जिल्ला अदालतले ७ दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।

Share.

Leave A Reply