play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

माडीमा स्कुलबसले मोटरसाइकललाइ ठक्कर दिदा एक जना घाइते

0

जिबन रानाभाट
भदौ ३१, माडी नगरपालिका ६ थारुगाउमा स्कुलबसले मोटरसाइकललाइ आज दिउसो साढे ४ बजे ठक्कर दिदा एक जना घाइते भएका छन् दिब्यकालिका स्कुलको ना ३ ख ४१६७ नम्बरको स्कुलबसले ना ३५ प ४३५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार माडी नगरपालिका ७ का ४७ बर्षीय कृष्ण बहादुर बिक घाइते भएका हुन उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ स्कुलबसमा सवार बिधार्थीलाइ भने केहि नभएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ

Share.

Leave A Reply