play_circle_outline On Air

मुक्तक मनोहर

play_circle_outline On Air

मुक्तक मनोहर

सिनर्जी एफ एममा गजल वाचन कार्यक्रम

0

कृष्ण न्यौपाने,भदौ २४ ।
सदाकोे वर्षझै यस वर्ष पनि मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर सिनर्जी एफ एम ले गजल वाचन कार्यक्रमको आयोजना गरेको छ । बिहान ८ बजे बाट सुरु भएको गजल वाचन कार्यक्रममा चितवनका साहित्यकार धनराज गिरी,पुष्प अधिकारी अन्जली ,केदारनाथ खनाल, निर्दोष जीवन, लिला दाहाल,कमल अर्याल, अमृता रामदामले आफ्नो रचना वाचन गर्नु भएको थियो । आजै साँझ एफ एम परिसरमा गजल गायन कार्यक्रम मोतिको अनुराग पनि हुदैछ । कार्यक्रम सिनर्जी एफ एम बाट प्रत्यक्ष प्रसारण हुनेछ भने एफ एम को फेसबुक पेज, यू ट्यूव साथै अभियान टेलिभीजन बाट पनि प्रत्यक्ष प्रसारण हेर्नसक्नु हुनेछ । कार्यक्रम एफ एम परिसरमा साँझ ७ बजे बाट सुरु हुनेछ ।

 

Share.

Leave A Reply