५५ जना कर्मचारी निजामति पुरस्कारबाट सम्मानित
भदौं, २२ । १५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी सम्मानित भएका छन् । दिवसका अवसरमा आज सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मा गरिएको हो । कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed