धनगढी प्रिमियर लिगः टिम चौराहा र विराटनगर किंग्स विजयी

बैशाख ०२, धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पारस खड्काको कप्तानीमा खेलिरहेको टिम चौराहा धनगढीले पहिलो जित निकालेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हराएको हो । १ सय ३७ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धा्रित २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि बसन्त रेग्मीले २७ बलमा ११ रन, सोमपाल कामीले … Continue reading धनगढी प्रिमियर लिगः टिम चौराहा र विराटनगर किंग्स विजयी