play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नेम्पा अवार्ड २०१८: कसले कुन बिदामा अवार्ड हात पारे

0

भदौ १८, अमेरिकाको सिकागोमा आइतबार ‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’सम्पन्न भएको छ । यस अवार्डमा सहभागिता जनाउन बिहीबार नेपालबाट भुवन केसी, दिपाश्री निरौला, नीता ढुंगाना, केदार घिमिरे, विल्सनविक्रम राई लगायतको टोली अमेरिका उडेको थियो ।अमेरिकामा सम्पन्न भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ मा अवार्ड प्राप्त गर्नेहरुको सूची निम्नानुसार छ ।
पपुलर फिल्म– ‘छक्का पञ्जा २’
पपुलर निर्देशक–निर्देशक दिपाश्री निरौला
पपुलर अभिनेता– अनमोल केसी
पपुलर अभिनेत्री– साम्राज्ञी राज्यलक्ष्मी शाह
सह–नायक – जितु नेपाल
सह नायिका– नीता ढुंगाना
सुप्रसिद्ध हाँस्य कलाकार– केदार घिमिरे र विल्सन वक्रम राई
पपुलर गायक– सत्य स्वरुप
पपुलर गायिका– अञ्जु पन्त
यसका साथै उक्त अवार्ड समारोहमा कलाकार सुनिल थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो भने दशक नायकको रुपमा भुवन केसीलाई सम्मान गरिएको छ ।त्यस्तै गेहेन्द्र धिमाललाई नेम्पा अचिभमेट अवार्ड प्रदान गरिएको छ ।

Share.

Leave A Reply