भदौ १८ ।
अद्धैत संस्था नेपाल नारायणी अञ्चल कार्यालय भरतपुर–२ क्षेत्रपुरले पंचदिवसीय राष्ट्रव्यापी महासत्संग समारोह ज्ञान महायज्ञ आज देखी सुरु गरेको छ । संस्थाका कुलपति श्री गुरुदेव श्रीमान प्रताप चक्रवतिले आज दीप प्रज्वलन गरी सत्संग समारोहको उद्घाटन गर्नुभएको थियो। ब्रम्हाज्ञानी श्री गुरुदेव डा. क्षितीज चन्द्र चक्रवर्तीले नेपाली उपनिषद इश्वर विज्ञान वाचन गर्नेभएको थियो भने कुलपति श्री गुरुदेव श्रीमान चक्रवतिले ईश्वर विज्ञान पाचौ संस्करणको विमोचन गर्नुभएको थियो । सो महायज्ञमा अद्धैत संस्थाका सदस्यहरुको देशैभरी बाट सहभागीता रहेको थियो।
राष्ट्रव्यापी महासत्संग समारोह भरतपुरमा
0
Share.