नवलपरासी, १८ भदौ ।
पश्चिम नवलपरासीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । रामग्राम १२ बस्ने वर्ष ३२ की मञ्जुकुमारी चौधरीको घरमा काम गदै गर्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
चाहेको गित सुन्नको लागि ०५६५२७४७२