सार्क सचिवालय पुगेर सिरीसेनाले गरे वृक्षरोपण

१७ भदौ । काठमाडौं – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरेका छन्। ठमेलस्थित सार्क सचिवालयमा आइतबार बिहान सिरीसेना पुगेका हुन्। उनले क्षेत्रीय भातृत्वको लागि सार्कको भूमिका महत्वपूर्ण भएको बताए । सार्क सचिवालयले सार्कका गतिविधिहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। राष्ट्रपति सिरीसेनालाई सार्कका महासचिव अमजाद हुसैन बी सियालले सार्क सचिवालयका गतिविधि बारे जानकारी … Continue reading सार्क सचिवालय पुगेर सिरीसेनाले गरे वृक्षरोपण