अण्डामा ठगिँदै किसान र उपभोक्ता
भदौ १७ । चितवनमा अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्यसमेत नपाएको गुनासो गरी रहँदा उपभोक्ता बढी मूल्य तिर्न बाध्य छन् । किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरी उपभोक्तासम्म पुग्छ । चितवनका राजेन्द्र लामिछानेको फार्मबाट दैनिक ६५ हजार गोटा अण्डा उत्पादन हुने गरेको छ । एउटा अण्डाको सरदर आठ रुपैयाँ मूल्य पाएका छन् । दुई वर्षअघि नै एउटा … Continue reading अण्डामा ठगिँदै किसान र उपभोक्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed