मकवानपुरमा दुई हजार बढीले गर्भपतन गराए

मकवानपुर, भदौं, १७ । मकवानपुरमा एक वर्षमा दुई हजार बढीले गर्भपतन गराएका छन् । सरकारले सुरक्षित गर्भपतनलाई केही शर्तसहित कानुनी मान्यता दिएपछि २ हजार ६२ जना गर्भवतीले गर्भपतन गरेका हुन् । सन्तान जन्माउने इच्छा नभएको, लिंग पहिचान गर्दा आफूले चाहे अनुसारको नभएको र केही शारीरिक रुपमा अशक्त भएको कारणले गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ । … Continue reading मकवानपुरमा दुई हजार बढीले गर्भपतन गराए