विराटनगर, भदौ १६ । सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको … Continue reading पेस्तोलसहित लुटेरा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed