साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली भोलि बंगलादेश जाने
भदौ १६ । नेपाली फुटबल टोली भोलि बंगलादेश जाने भएको छ ।ढाकामा हुने १०औं साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईकाअनुसार प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा तथा भारत, … Continue reading साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली भोलि बंगलादेश जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed