आठ महिने बालिकाको हत्यारालाई कारवाहीकोे माग गर्दै महोत्तरीको गौशाला बजार बन्द
भदौ १५, आठ महिने बालिकाको हत्याराकोे कारवाहीकोे माग गर्दै शुक्रबार महोत्तरीको गौशाला बजार बन्द गरिएको छ । स्थानीय गौशाला सामुदायिक युवा क्लबले हत्याराको पक्राउ गरि कारवाही गर्न माग गर्दै एकदिनको लागि बजार बन्द गराएको हो ।औरही नगरपालिका १ की ८ महिने बालिका सोनाली चौधरीको हत्या भए पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै शुक्रबार एक … Continue reading आठ महिने बालिकाको हत्यारालाई कारवाहीकोे माग गर्दै महोत्तरीको गौशाला बजार बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed