play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भ्रष्टाचार भएको प्रमाण ल्याए तुरुन्त कारबाही गरिहाल्छु : प्रधानमन्त्री

0

भदौ ११, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भएको आफै देखेमा वा कसैले प्रमाण ल्याएमा कारबाहीको कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो ट्वीटरमार्फत उनले नातागोता वा आफन्त भन्दैमा कारबाही नरोकिने पनि जिकिर गरे ।भ्रष्टाचार भएको आफै देखेमा, प्रमाणबाट पुष्टि भएमा, सञ्चार माध्यम वा कसैले गहन खोजीबाट ल्याएमा आफूले कारबाहीको कदम चाल्ने उनले बताएका छन् ।ट्वीटरमा उनले भ्रष्टाचार भएको देखेँमा,प्रमाणबाट पुष्टि भएमा, मिडिया वा कसैले गहन रुपमा ल्याएको खण्डमा भ्रष्टाचार विरुद्ध कदम चालिहाल्ने बताए। कसैको अनुहार नभई उसको व्यवहार हेर्ने बताउदै उनले नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही नचल्ने दाबी गरे ।

Share.

Leave A Reply