भद्रकालीमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु
काठमाडौंको भद्रकाली पुल नजिकै आज बिहान स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८ का २६ वर्षीय सञ्जीव लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरमा पछाडी सवार हाल नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष गम्भिर घाईते भएका छन् … Continue reading भद्रकालीमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed