मेरुदण्ड पक्षघात समूहलाई सहयोग

काठमाडौँ,भदौ ६ । पूर्वप्रहरी परिवार मञ्चले गोकर्णेश्वरमा रहेको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरुपमा मङ्गलबार हस्तान्तरण गर्नुभयो … Continue reading मेरुदण्ड पक्षघात समूहलाई सहयोग